Pokhara::Meropokhara.com......A complete Site of Pokhara.....Pokharas No.1 Entertainment Portal
 
 
 
*~*   Mobile phones could be charged by the power of speech *~*  10 Ways Facebook Can Ruin Your Life *~*  Octopus Paul picks Spain to win World Cup *~*  Getting A Lover Back --5 Ways To Get Back At You *~*  Woman's size-D breast implants save her from gunshot *~*  आमहडतालले जनजीवन अस्तव्यस्त / गोंगबुमा झडप, हवाई फायर र अश्रुग्यास प्रहार *~*  आइज भन्नुस आउछु नि: पारस शाह *~*  The red ribbon – what does it mean? *~*  Tihar (Dipawali) *~*  जाजर्कोटमा पखालाले मरेकाहरु मध्ये एउटा को कथा हिजो राती कल्पना मा अयो, *~*  जनैपूर्णिमा र रक्षाबन्धन पर्वको आध्यात्मिक रहस्य *~*  British influx expected for Michael Jackson’s memorial *~*  Swine flu could hit one in three *~*  Will exhibition help to save vultures...?? *~*  छोटो र्स्कर्ट लगाउनेलाई कारवाही गरिने  *~*  दरवार हत्याकाण्ड बारे सात वर्षपछि पारसले मुख खोले *~*  Huu... What is dis Car or computer work place... *~*  Know Why a Pen Drive is a Necessity These Days *~*   Cabin waitresses subjected to sexual exploitation *~*  KEEPING YOUR COMPUTER FREE OF VIRUSES *~*  कठै, यी किशोरहरुलाई कुन पापीले हत्या गरेछ नि ! *~*  समाजसेवा देखि अस्पताल भवन सम्म *~*  Teen lives 4 months with no heart, leaves hospital *~*  चक्काजाम मुक्त जिल्ला चितवन
 
Saturday 19; May 2012 ; 12:29:39 PM
 
menu

Warning: include(../photography/side_left_photo.php) [function.include]: failed to open stream: No such file or directory in /hermes/waloraweb021/b1816/pow.binod/htdocs/horoscope/all.php on line 68

Warning: include() [function.include]: Failed opening '../photography/side_left_photo.php' for inclusion (include_path='.:/usr/local/lib/php-5.2.17/lib/php') in /hermes/waloraweb021/b1816/pow.binod/htdocs/horoscope/all.php on line 68
wWw.MeRoPoKhAra.CoM ForuM........................

MeroPokhara Forum

 User ID:
 Password:

  

Your Horoscope for the week..............                            Date:Saturday, May 19, 2012, 12:29 pm

Aries: काममा विग्न बाधा, खर्च गर्न कम हुने छैनन् । विश्वास परेर काम गर्न भन्दा पनि आफ्नै कर्ममा बढी विश्वास गर्नु होला । व्यापार व्यवसायमा उत्तार चढाव आइरहने छ । कठोर पन बढी हुनेछ ।

Tauras: काम गर्दा बढी गोपनीयता अपनाउनु होला । कार्यलाई हल्का किसिमले नलिनु होला । खर्चमा थोरै कमी आउने छ । काममा आएको गतिरोध अन्त्य हुनेछ । घर परिवारबाट सहयोग कम पाइनेछ ।

Gemini: दिन थोरै प्रतिकूल देखिन्छ । काम काजमा बाधा अवरोधहरु आउनेछन् । व्यापार व्यवसायमा मन्दि आउने छ । मानसिक चिन्ता बढ्न सक्छ । खर्चमा त्रि्रता आउने छ । वादविवाद पर्न सक्छ । खर्चालु पात्र होला ।

Cancer: दैनिक ग्रह गोचर ठीकै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख प्राप्त होला । नसोचेका ठाउँबाट आय आर्जन हुन सक्छ । ऋण लगानीमा अगाडि नबढ्नु होला । पराक्रम घट्ने छैन ।

Leo: मानसिक चिन्ता हट्ने छ । काम गर्ने जोश जागर बढेर आउने छ । मनोवाञ्छित कार्य सफलताले मनमा उत्साहा थपिने छ । मिलेर कुनै पनि काम नगर्नु होला । आर्थिक कारोवार गर्दा विचार पुर्‍याउनु होला ।

Virgo: सहास बढ्ने छ । उद्योग धन्दा बन्द व्यापारमा सुधार आउने छ । रिस, डाहा गर्ने कम हुने छैनन् । तर केहि लर्छार्न पनि सक्ने छैनन् । काममा विवाद गरेर फाइदा पुग्ने छैन । मिलेर गरेका भन्दा एक्लै गरेका काम सफल हुने छन् ।

Libra: कर्म प्राप्तिको चिन्ता हुन सक्छ । व्यापार व्यवसायमा उतार चढाव आउने छ । समस्याको वृद्धि नभए पनि पुराना कामबाट पर्ूण्ा मूक्ति नपाउन सकिन्छ । काममा शीघ्रता आउने कुरामा पनि शंका रहने छ । आम्दानीको तुलनामा खर्च वढी हुनेछ ।

Scorpio: मनमा वैराग्यता उत्पन्न हुन सक्छ । सुख शान्तिमा कमी आउने छ । विभिन्न खालका समस्याहरु आउन सक्छ । विरोधीहरु बढ्ने छन् । आलोचना बढ्ने छ । काम गर्ने जोश जागरमा कमी आउने छ । काममा वाधा अवरोध आउने छ ।

Sagittarius: काम गर्ने उत्साह त बढ्ने छ गरे अनुसारको प्रतिफल कम मिल्न सक्ने कुरा गोचरबाट देखिन्छ । तर निरासा नै हुनुपर्ने अवस्था नरहला । कामको चिन्ताले छाड्ने छैन । माता पिता र गृह सुख शान्ति सहयोग कम मिल्ने छ ।

Capricorn: लगानीका मार्गमा अगाडि बढ्ने समय छैन ।व्यापार व्यवसायबाट आय आर्जन त्यति हुने छैन । कार्य लगनशीलता त घट्ने छैन । प्रयन्नपर्ूवक गरेका काम प्रायः सफल हुने छन् । सुख शान्ति त्यति नमिल्न सक्छ । सहयोगी कम होलान् ।

Aquarius: अनिर्ण्र् वन्दि हुनु पर्ने छ । वादविवाद झै झगडाको सम्भावना पनि त्यतिकै देखिन्छ । व्यापार व्यवसायमा मन्दी आउने छ । अनावश्यक खर्च बढ्ने छ । पठन पाठनमा कमी, सन्तान चिन्ता तथा स्मरणशक्ति घट्ने तथा स्वास्थ्यमा बाधा होला ।

Pisces: सोचे जस्तै फल कुनै पनि कामबाट नपाइन सक्छ । जे होस् स्वव्यवसायमा सामान्य प्रगति हुनेछ । व्यापारवाट पनि आय आर्जन वढ्ने छ । कार्य लगनशीलता वढाउन पर्ने देखिन्छ । वादविवादमा फसेर फाइदा हुने छैन । नवीन विचारको जन्म होला।


 
 
 
Meropokhara
   
 
 

Meropokhara.com is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction. We do not assume any responsibility for, nor guarantee the validity of, the content of our pages or the displayed data.

Feedback to info@meropokhara.com, wantedtodie@hotmail.com
© Copyright 2007 Meropokhara.com, All Rights Reserved...
...............

Best Viewed at 1024x768 and Above Resolution